कस्तो जमाना आयो यार ... - विचार-विमर्श

नयाँ

Wednesday, March 27, 2013

कस्तो जमाना आयो यार ...


साँचो कुरा बोल्न खोज्यो ऊ झुट हुन्छ
गल्ति गर्नेकै सम्बन्ध अटुट हुन्छ
कस्तो जमाना आयो यार जस्ले बांगो गर्छ
उसैलाई जताततै छुट हुन्छ । ।

1 comment:

Unknown said...

nice muktak paneru ji.