सामन्तको घाँटी रेट्ने ... - विचार-विमर्श

नयाँ

Saturday, March 16, 2013

सामन्तको घाँटी रेट्ने ...

रोजगार विकासको कुरा हुनुपर्छ
सहिदको इच्छा सबै पूरा हुनुपर्छ
यस्तो होस् मेरो देश प्रत्येक कुरामा
सामन्तको घाँटी रेट्ने छुरा हुनुपर्छ । १

No comments: